Khabar Samachar

Search
Close this search box.

ऊर्जा राज्यमन्त्रीमा कांग्रेसका खमबहादुर गर्बुजा नियुक्त

210
VIEWS

नेपाली कांग्रेसका सांसद खमबहादुर गर्बुजा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री नियुक्त भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार गर्बुजालाई राज्यमन्त्री नियुक्त गरेका हुन्।

गर्बुजा म्याग्दीबाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित