एएफसी वुमन्स एसियन कप छनोटअन्तर्गत श्रीलंकाविरूद्ध नेपालले उत्कृष्ट जित निकालेको छ।
समूह ‘एफ’ अन्तर्गत नेपालले बुधबार उज्वेकिस्तानमा भएको खेलमा श्रीलंकालाई ८-० गोलले हरायो। नेपालका लागि साम्बाको ३ गोलसँगै गिता रानाको २ गोल तथा निशा थोकर, रेखा पौडेल र पुजा रानाले १-१ गोल गरे ।



























Discussion about this post