Khabar Samachar

Search
Close this search box.

बौद्धबाट एक करोड ४४ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

201
VIEWS

काठमाडौं महानगरपालिका-६ बौद्ध नयाँ वस्तीस्थित एउटा घरबाट स्रोत नखुलेको १ करोड ४४ लाख रूपैयाँसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको हो।

प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनको डेरा कोठा खानतलासी गर्दा उक्त रकमसहित नियन्त्रणमा लिएको काठमाडौँ परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले बताए।

उनको कोठाबाट बरामद भएको रकमको स्रोत उनले खुलाउन नसकेको प्रहरीको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित