मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्राभण्डारीलाई पदमुक्त गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैकठले भण्डारीलाई पदमुक्त गर्नेृ निर्णय गरिएको सञ्चारमन्त्री जगदीश खरेलले बताए । उनका अनुसार सुरेन्द्रलाल कर्णलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको छ ।

Discussion about this post