Khabar Samachar

Search
Close this search box.

रामकुमारी भन्छिन् : गुल्मी-२ बाट एमालेको विरासत तोडेर देखाउँछु

206
VIEWS

नेकपा एकीकृत समाजवादीकी सासंद रामकुमारी झाक्री गुल्मी क्षेत्र नम्बर दुईबाट चुनाव लड्ने भएकी छन्।

उनले आइतबार फेसबुकमा एउटा तस्बिर राख्दै आफू गुल्मी क्षेत्र नम्बर दुईमा चुनाव लड्ने जानकारी दिएकी हुन्।आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले गुल्मी–२ बाट एमालेको विरासत तोड्ने दाबी गरेकी छन्।
गुल्मी–२ बाट नेकपा (एमाले) का नेता गोकर्ण विष्ट चुनाव लड्दै आएका छन्।

झाँक्री ‘हजुरहरुको साथ र सहयोग ले यो कुरा लाई पूर्णता दिन्छ’ भन्दै एमालेलाई हराउने दाबी गरेकी हुन्।

एकीकृत समाजवादी पाँचदलीय गठबन्धनमा सामेल छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित