Khabar Samachar

Search
Close this search box.

अष्ट्रेलियाका क्रिकेटर सेन वार्नको आकस्मिक निधन

255
VIEWS

विश्वबिख्यात अष्ट्रेलियाली क्रिकेटर सेन वार्नको ५२ वर्षको उमेरमा शुक्रबार साँझ आकस्मिक निधन भएको छ।

वार्नको व्यवस्थापकका अनुसार नेपाली समयअनुसार शुक्रबार साँझ उनको थाइल्यान्डमा निधन भएको फक्सस्पोर्ट्सले लेखेको छ।

आफ्नो भिल्लामा अचेत अवस्थामा भेटिएका वार्नलाई तत्काल चिकित्सकीय सहयोग दिइए पनि उनलाई बचाउन नसकिएको उनको व्यवस्थापकले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित