Khabar Samachar

नेपाली कांग्रेसको संसदीय दलको नेतामा गगनको प्रस्तावकमा शेखर, समर्थकमा धनराज र विश्वप्रकाश

210
VIEWS

नेपाली कांग्रेसको संसदीय दलको नेताकी निर्वाचनमा गगन कुमार थापाको प्रस्तावकमा शेखर कोइराला, समर्थकमा धनराज गुरुङ र विश्वप्रकाश शर्मा रहेका छन ।

संसदीय दलको नेतामा प्रधानमन्त्री एवं सभापति देउवाविरूद्ध इतर समूहबाट महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन्।

थापाको प्रस्तावकमा शेखर कोइराला तथा समर्थकमा धनराज गुरूङ र विश्वप्रकाश शर्मा रहेका छन्।

संस्थापनइतर समूहबाट यसअघि नेता कोइराला र थापा संसदीय दल नेताका लागि उम्मेदवार हुन खोजेका थिए। समूहबाट एक जना मात्रै उम्मेदवार बनाउन केही दिनदेखि संस्थापनइतर समूहको भेला हुँदै आएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित