काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई सोधिएको स्पष्टीकरणबारेमा उच्च अदालत पाटनले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग जवाफ मागेको छ।
उच्च अदालत पाटनका न्यायाधीश धीरजबहादुर चन्दको इजलासले विमानस्थल क्षेत्रको फेन्सिङ तार काटेको प्रकरणमा सोधिएको स्पष्टीकरणबारे प्राधिकरणलाई कारण देखाउन भनेका हुन्।
न्यायाधीश शर्माको इजलासले यो प्रकणमा प्राधिकरणलाई कारण देखाउन आदेश दिँदै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा झिकाउने निर्णय गरेको छ।
त्रिभुवन विमानस्थल क्षेत्रको फेन्सिङ तार काटेको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणसँग विवाद भएपछि उनी अदालत गएका थिए।































Discussion about this post