Skip to main content

Khabar Samachar

Search
Close this search box.

दुई दलीय व्यवस्था जनताका लागि स्वीकार्य छैन: माधव नेपाल

202
VIEWS

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दुई दलीय व्यवस्था नेपाली जनताका लागि स्वीकार्य नहुने बताएका छन्।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष नेपालले संविधान संशोधनमार्फत देशमा दुई दलीय व्यवस्था ल्याउन खोजिएको भन्दै कसैले नसहने पनि बताए।

‘दुई दलीय शासन ल्याउन खोजेको हो? दुई दलीय शासन नेपालमा आउन सक्दैन। हामी आउन दिदैनौं,’ उनले भने, ‘बहुदलीय व्यवस्था हामीले ल्याएका हौँ। बहुदलीय व्यवस्था यहाँ रहन्छ।’

उनले संघीय गणतन्त्रलाई अझै समृद्ध बनाउन चाहेको पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित