Skip to main content

Khabar Samachar

Search
Close this search box.

कीर्तिपुरको मेयरमा रास्वपाले उम्मेदवारी नदिने

204
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर १६ गते हुने स्थानीय तहको निर्वाचनमा कीर्तिपुर नगरपालिकामा उम्मेदवारी नदिने भएको छ । सो पार्टीका काठमाडौँ जिल्ला संयोजक प्रदिप बिष्टले कीर्तिपुर नगरपालिकामा उम्मेदवारी नदिने जानकारी दिए ।

‘हाम्रो उम्मेदवारी हुँदैन । स्वतन्त्र उम्मेदवारमध्ये कसलाई समर्थन गर्ने पार्टीले निर्णय लिन्छ,’ सभापति विष्ट भने ।

तर, कुन स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने भन्ने सभापति विष्टले बताएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित