Skip to main content

Khabar Samachar

Search
Close this search box.

रास्वपा प्रवक्ताको जिम्मेवारीमा फर्किए मनिष झा

204
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झा कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा फर्किएका छन् ।

केही समयलाई अध्ययन बिदा बसेका झा आजदेखि पुनः जिम्मेवारीमा फर्किएका हुन् ।

उनले भनेको छन्, ‘म केही सप्ताहको अध्ययन बिदा पश्चात आजबाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ता (कार्यवाहक)को जिम्मेवारीमा फर्किएको छु ।’

झा बिदामा बसेपछि कार्यवाहक प्रवक्ताको भूमिका सहप्रवक्ता प्रतिभा रावललाई दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित