Skip to main content

Khabar Samachar

Search
Close this search box.

काठमाडौं महनगरपालिका वडा नम्बर १३ को वडाध्यक्षमा एमालेका ध्रुवनारायण मानन्धर निर्वाचित

202
VIEWS

काठमाडौं महनगरपालिका वडा नम्बर १३ को वडाध्यक्षमा एमालेका ध्रुवनारायण मानन्धर निर्वाचित भएका छन ।

मानन्धरले ३१२४ मत पाए भने प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्र मानन्धरले २६५४ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित