Skip to main content

Khabar Samachar

Search
Close this search box.

दूधको मूल्य नौ रुपैयाँ बढाइयो, अब लिटरकै ६५ रुपैयाँ पर्ने

206
VIEWS

सरकारकाले दुधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँ ५० पैसा वृद्धि गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले कृषि मन्त्रालयको प्रस्तावमा सो निर्णय गरेको हो ।

‘अहिले दूधको मूल्य प्रतिलिटर ५६ रुपैयाँ ४ पैसा छ। आज कृषि मन्त्रालयले पठाएको प्रस्तावअनुसार ९ रुपैयाँ बढेको जानकारी आएको छ,’ ती अधिकारीले भने।

योसँगै अब एक लिटर दूधको उपभोक्ता मूल्य ६५ रुपैयाँ पुगेको छ।

हरेक दुई वर्षको मूल्य समायोजन गरिने बताइए पनि सरकाले पछिल्लो एकै वर्षमा दुई पटक दूधको मूल्य बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित