Skip to main content

Khabar Samachar

Search
Close this search box.

सेञ्चुरी बैंकको प्रमुखकार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त

203
VIEWS

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमाश्री मनोज न्यौपाने नियुक्त हुनुभएको छ । मिति २०७८ चैत्र ३० गते बसेको संचालक समितिको बैठकले उहाँलाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा आगामी ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।उहाँ यस अघि सेञ्चुरी बैंकमाकायममुकायमप्रमुखकार्यकारी अधिकृतको रुपमाकार्यरत हुनुहुन्थ्यो ।
काठमाण्डौं विश्वविद्यालयबाट एमबीएमा स्नातकोत्तर गर्नु भएकाउहाँले बैंकिंङ्ग क्षेत्रमा १९वर्षभन्दा बढीको अनुभवहासिलगर्नु भएको छ । उहाँबैंक व्यवस्थापन, संचालन तथा व्यवसायप्रर्वद्धनका क्षेत्रमा विशेष दख्खल राख्ने प्रष्ट वक्ता, कर्मर्सियल बैंकिंङ्गतथा लेखा क्षेत्रमासैद्धान्तिक एवं व्यवहारिक विज्ञता हासिलगर्नु भएका एक अनुभवी र कुशलव्यवस्थापकको रुपमाचिनिनु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित