माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् ।बिहीवार बसेको ४९१ औं सञ्चालक समितिको बैंठकले केसीलाई अध्यक्षमा नियुक्त गरेको हो ।बैंकका निवर्तमान अध्यक्ष डा.उपेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै केसीलाई नयाँ अध्यक्षमा नियुक्त गरिएको बैंकले जनाएको छ ।
Discussion about this post