Khabar Samachar

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त

205
VIEWS

माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् ।​​बिहीवार बसेको ४९१ औं सञ्चालक समितिको बैंठकले केसीलाई अध्यक्षमा नियुक्त गरेको हो ।​​बैंकका निवर्तमान अध्यक्ष डा.उपेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै केसीलाई नयाँ अध्यक्षमा नियुक्त गरिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित