क्षत्री समाज’ राष्ट्रिय महासघले गर्ने भनेको एकाइसौ सधारण सभा बिशेष कारणले रोकिएको छ । महासघका महसचिब बहादुर सिह बिष्टले आज सार्वजनिक गरेको पत्रमा पुष २७ गते ३३१ औ पृथ्वी जयन्ती परेको हुनाले सो कार्यक्रम रोकिएको पत्रमा उल्लेख गरिएको छ । सो दिन महासघले सिहदरबार अगाडि रहेको पृथ्वी नारायण शाहको सालीकमा माल्याणपर्ण गर्ने कार्यक्रम रहेको छ ।
Discussion about this post