Skip to main content

Khabar Samachar

Search
Close this search box.

हाम्रो समर्थनमा प्रधानमन्त्री बन्नुस् भन्दा ओलीजीले मान्नुभएन – प्रचण्ड

215
VIEWS

नेकपा एमाले र नेपाली कांग्रेसबीच मिलेर सरकार बनाउने सहमति भएपछि प्रधानमन्त्री प्रचण्ड पार्टीका नेताहरुसँग आन्तरिक छलफल जुटेका छन्।

हिजोको भेटमा ओलीलाई आफूले प्रधानमन्त्री बन्ने भए यही गठबन्धनबाट बन्नुस् भन्दा नमानेको पार्टीका नेताहरुसँग ब्रिफिङ गरेका हुन्।

प्रचण्डको भनाइ उदृत गर्दै सचिव दिनानाथ शर्माले भने, ‘ओलीजीलाई यही गठबन्धनबाट अध्यक्षले प्रधानमन्त्री आफैं हुनुस् भन्नुभएको थियो। हाम्रै समर्थनमा बन्नुस् भन्दा म कांग्रेससँग मिलेर जान्छु भन्नुभयो।’हिजो बेलुकासम्म ओलीले प्रधानमन्त्रीलाई गठबन्धन टुट्दैन भन्नेमा विश्वास दिलाएर फर्केको उनले सुनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित