Skip to main content

Khabar Samachar

Search
Close this search box.

त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थल अगाडि रहेको सिटी होटेल थ्रीमा आगलागी

232
VIEWS

एयरपोर्ट स्थित सिटी होटेल थ्रीमा कर्मचारी सुत्ने कोठामा बिजुलीको तार सर्ट भइ आगलागी भएको छ । आगलागी बाट कुनै मानविय नोक्सान भएको छैन । उपत्यकाका  दमकलद्वारा आगो निभाउने प्रयास भै रहेको छ । बाँकी विवरण आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित