Skip to main content

Khabar Samachar

Search
Close this search box.

बंगलादेशको संसद् विघटन

218
VIEWS

बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले संसद भङ्ग भएको घोषणा गरेका छन्। मंगलबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै संसद भंग भएको घोषणा गरेका हुन्।

आधा वर्ष अगाडि मात्रै चुनाव भएर बुहमत ल्याएकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर भारत शरणमा पुगेको भोलिपल्ट संसद विघटन भएको खबर सार्वजनिक भएको हो ।

अहिलेको संसद बंगलादेशको १२ औँ संसद हो । गत जनवरी ७ मा भएको चुनावबाट यो संसद चलन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित