Skip to main content

Khabar Samachar

Search
Close this search box.

काभा भलिबल नेसन्स लिगमा नेपाल पराजित

208
VIEWS

काठमाडौंमा सम्पन्न काभा महिला भलिबल नेसन्स लिगमा नेपाली राष्ट्रिय महिला भलिबल टोली साविक विजेता भारतसँग स्तब्ध बनेको छ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा जारी खेलमा नेपाललाई ३-२ सेटले पराजित गर्दै भारतले काभा भलिबलको उपाधि जितेको हो । पाचौं सेटमा भारतले १५-५ ले जित निकाल्यो ।

पहिलो सेट २५-२३ ले जित निकालेको नेपालले दोस्रो सेट १४-२५ ले गुमाएको थियो । तेस्रो सेटमा २५-२२ ले जित हासिल गरेपनि नेपालले अग्रता जोगाउन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित