Skip to main content

Khabar Samachar

Search
Close this search box.

पेरिस ओलम्पिकको महिला म्याराथनमा नेपालकी सन्तोषी श्रेष्ठ ७९ औं स्थानमा

218
VIEWS

पेरिस ओलम्पिकको महिला म्याराथनमा नेपालकी सन्तोषी श्रेष्ठले ७९ औँ स्थान हात पारेकी छन् । सन्तोषीले २ घण्टा ५५ मिनेट ६ सेकेन्ड समय निकालेकी हुन् । उनी आफ्नो व्यक्तिगत प्रदर्शनसमेत सुधार्न असफल भइन् ।

राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य राखेपनि सन्तोषी त्यसमा सफल भइनन् । उनले जनवरीमा ढाकामा भएको बंगबन्धु म्याराथनमा २ घण्टा ४६ मिनेट २२ सेकेन्डको कीर्तिमानी समयमा स्वर्ण जितेकी थिइन् ।

सन्तोषीले बंगबन्धु म्याराथन २ घण्टा ४६ मिनेट २३ सेकेन्डमा पूरा गरेकी थिइन् । ९१ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित