प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति असंवैधानिक दाबी गरी सर्वोच्च अदालतमा दायर गरिएको रिट खारेज भएको छ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार उक्त रिट खारेज गरेको हो।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी सम्मिलित संवैधानिक इजलासले उक्त रिट खारेज गरेको हो।
































Discussion about this post