Skip to main content

Khabar Samachar

Search
Close this search box.

सोलुखुम्बुको खुम्बु गाउँपालिकामा हिमपहिरो

202
VIEWS

सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा पर्ने थामे भन्ने ठाउँमा शुक्रबार लेदोसहित भीषण बाढी आएको छ।

हिमताल फुटेको अथवा हिमपहिरो गएको भन्ने यकिन भइनसकेको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बाढी पसेको खबर आएको बताइन्।प्रजिअ पाण्डेका अनुसार घटनास्थलतर्फ सुरक्षाकर्मी गइसकेका छन्।हिमपोखरी फुटेर भएको क्षतिबारे अहिलेसम्म विवरण आइसकेको छैन। स्थानीय क्षेत्रमा सुरक्षा प्रदान गर्न आफूहरूको टोली खटिएको पनि उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित