Skip to main content

Khabar Samachar

Search
Close this search box.

कुपण्डोलमा सडक भासियो

211
VIEWS

ललितपुरको कुपण्डोलमा सडक भासिएको छ।

शनिबार दिउँसो करिब २ बजे कुपण्डोलको होटल हिमालय नजिकको सडकमा  ह्वालह्वाल्ती पानी निस्किएर भासिएको हो।

पाटन ढोकातर्फ जाने सडक र पुल्चोकतर्फ आउने सडक बीचमा रहेको पार्कको छेउबाट सडक भासिएर पानी बाहिर निस्किएको हो।

अकस्मात सडक ह्वालह्वाल्ती पानी निस्कँदा एक जना घाइते भएको प्रत्यक्षदर्शीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित