Khabar Samachar

चितवनमा फेरी निर्वाचन गर्नुपर्ने अवस्था आउन सक्छ – गोकुल बास्कोटा

201
VIEWS

नेकपा एमालेका सांसद गोकुल बास्कोटाले चितवनमा फेरी पनि उपनिर्वाचन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिले तयार गरेको प्रतिवेदनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने गोर्खा मिडीया नेटवोर्कको रकम दुरुपायोग गरेको र शहकारी बचतकर्ताहरुको रकम सो सस्थाले दुरुपायोग गरेकोले कारबाहीका लागि सिफारिस गरेपछि उनले सो कुरा बताएका हुन् ।

सामाजिक सन्जालमा बास्कोटा लेख्छन्, ‘चितवनका नेता पनि जनता पनि कति जाँगरिला भने चुनाव त पाँच वर्षमा तीन वटा गर्न पनि तयारी हालतमा बस्न सक्ने। कानुनविद्का वकिली तर्क र थापा प्रतिवेदनमा राजनीतिक सौदाबाजी नभए जान्नेलाई छान्ने त्यो चान्स आउने हिउँदमै पुरा हुने कुरा पक्का जस्तै छ भनिन्छ।७८औँ जिल्ला त्यसै भन्या रैनछ चितवनलाई !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित