Khabar Samachar

Search
Close this search box.

भलिबल क्लब च्याम्पियनसिपको उपाधि विजेता नेपाल पुलिस क्लब स्वदेश फिर्ता

205
VIEWS

काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि विजेता नेपाल पुलिस क्लब स्वदेश फर्किएको छ  ।

आइतबार टोली स्वदेश फर्किँदा विमानस्थलमा भव्य स्वागत गरियो । स्वागतका लागि नेपाल पुलिस क्लबका अधिकारीहरु, समर्थक र परिवारलगायतको उपस्थिति रहेको थियो ।

शनिबार माल्दिभ्सको मालेमा भएको फाइनलमा पुलिस क्लबले  उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० ले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित