Skip to main content

Khabar Samachar

Search
Close this search box.

काभ्रे दुर्घटनामा परी घाइते चालकको उपचारको क्रममा मृत्यु

210
VIEWS

काभ्रेमा दुर्घटनामा परी घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ।

बिहीबार दिउँसो १ बजे पाँचखाल नगरपालिका-५ ३७ किलो केराघारीस्थित अरनिको राजमार्गमा धुलिखेलबाट पाँचखाल जाँदै गरेको ट्रक सडकबाट खसेको हो।

बा ५ ख १२८१ नम्बरको गाडी आफैं अनियन्त्रित भएर अन्दाजी ७० मिटर तल खसेको हो।

चालक सिन्धुली मरिण गाउँपालिका-१ बस्ने वर्ष २८ को रमेश ठाडाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित