कर्णाली यस्विस र ललितपुर क्विन्स पहिलो संस्करणको एभरेष्ट वसमन्स भलिबल लिग (इडब्लुभिएल) को फाईनलमा प्रवेश गरेको छ ।
शुक्रबार दशरथ रंगशाला कभर्डहलमा भएको लिग चरणको अन्तिम खेलमा कर्णालीले काठमाडौं स्पाईकर्सलाई ३-१ को सेटमा हराएपछि कर्णालीसँग ललितपुर पनि फाईनल पुगेको हो ।
Discussion about this post