Khabar Samachar

प्रधानमन्त्री ओली अस्वस्थ भएपछि अत्यावश्यकबाहेकका कार्यक्रम रद्द

207
VIEWS

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि अत्यावश्यकबाहेकका कुनै पनि भेटघाट र कार्यक्रम रद्द गरेका छन् ।

सामान्य ज्वरोका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराखेको ओलीको सचिवालयले जानकारी दिएका छ ।

हाल उनी प्रधानमन्त्री निवास बालुवाटारमा आराम गरिरहेको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित