नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचन एक्लै लड्ने निर्णय गरेको छ । सोमबार बसेको पार्टी पदाधिकारी बैठकले उपनिर्वाचनमा अन्य दलसँग तालमेल नगर्ने निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिए ।
यद्यपि विपक्षी दलहरूसँगको सम्भावित सहकार्यबारे पछि छलफल गरी निर्णय हुने उनले बताए।
Discussion about this post