गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई पक्राउ गरेर अदालत लगिएको छ । उनलाई राजधानीको सानोभर्याङको कम्फर्ट हाउजिङबाट मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
अदालतमा उपस्थित गराएपछि उनलाई कारागार चलान गर्ने तयारी छ ।

Discussion about this post