Skip to main content

Khabar Samachar

Search
Close this search box.

काठमाडौँको उपचुनावमा बालेन पक्षको उम्मेदवार नहुने

206
VIEWS

स्थानीय तहको उपनिर्वाचनमा काठमाडौँ महानगरका मेयर बालेन शाह पक्षको कुनै उमेद्बारी नहुने र कुनै पनि उमेद्बार लाई सर्मथन नहुने भएका छन्। मेयर शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईले उपनिर्वाचनमा मेयर शाहको पक्षबाट उम्मेदवारी नरहने बताए। ‘हाम्रो तर्फबाट स्थानीय तह उपनिर्वाचनमा कहीँ पनि उम्मेदवार खडा गरिएको छैन,’ उनले सेतोपाटीसँग भने, ‘काठमाडौं महानगरभित्र वडा नम्बर १६ मा अध्यक्ष पदमा निर्वाचन छ, त्यहाँ पनि हाम्रो पक्षबाट उम्मेदवारी छैन।’

उनले देशका विभिन्न ठाउँमा हुने उपनिर्वाचनमा पनि उम्मेदवारी खडा नगरिएको र कसैलाई पनि समर्थन गर्ने नीति नरहेको प्रष्ट पारेका छन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित