Skip to main content

Khabar Samachar

Search
Close this search box.

पूर्वमुख्यसचिव वैकुण्ठ अर्यालले दिए राजीनामा

204
VIEWS

राष्ट्रिय योजना आयोगमा मुख्य सचिव सरह भूमिका दिएका बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन्।

उनले सोमबारबाट लागू हुने गरी राजीनामा दिएको राष्ट्रिय योजना आयोग स्रोतले जानकारी दिएको छ।

उनी आइतबार राष्ट्रिय योजना आयोगमा हाजिर भएका थिए।

उनले कात्तिक १४ गते भ्रष्टाचार मुद्दामा सफाइ पाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित