Skip to main content

Khabar Samachar

Search
Close this search box.

रवि लामिछानेलाई आज म्याद थपका लागि अदालत कास्कीमा उपस्थित

207
VIEWS

सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज अदालत कास्कीमा उपस्थित गराइएको छ ।

शुक्रवार म्याद सकिए पनि शनिवार सार्वजनिक बिदा भएकाले आइतबार रविलाई अदालत उपस्थित गराइएको हो ।

रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, सम्पत्ति र सङ्गठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित