Khabar Samachar

Search
Close this search box.

दुर्गा प्रसाईं अस्पताल भर्ना

203
VIEWS

साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्‍यवसायी दुर्गा प्रसाईं अस्पताल भर्ना भएका छन् ।

साइबर ब्युरो प्रमुख डिआइजी नवीन्द अर्यालका अनुसार आइतबार साँझ उनलाई अस्पताल भर्ना गरिएको हो।

‘चिकित्सकको सल्लाह अनुसार हामीले उहाँलाई अस्पतालमा भर्ना गरेका हौं,’ उनले भने।

यसअघि जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमला पौडेलको इजलासले प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

म्याद दिँदा प्रसाईं क्यान्सरको बिरामी रहेको भन्दै उपचारको प्रबन्ध मिलाउन पनि इजलासले आदेश दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित