Skip to main content

Khabar Samachar

Search
Close this search box.

कर्णाली प्लेअफमा, काठमान्डु बाहिरियो

207
VIEWS

लिगचरणको अन्तिम खेलमा हारका बाबजुद कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफमा गएको छ। रनरेटमा पछि परेपछि काठमान्डु गुर्खाज भने बाहिरिएको छ।

योसँगै अब कर्णालीले प्लेअफमा चितवन राइनोजसँगको भेट पक्का गरेको हो।

एनपीएलअन्तर्गत लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भए पनि कर्णाली याक्स प्लेअफमा पुग्न सफल भएको हो।सोमबार भएको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमसँग ६ विकेटले पराजित भए पनि नेट रनरेटका आधारमा कर्णाली प्लेअफमा पुग्यो।

कर्णालीले दिएको लक्ष्य सुदूरपश्चिमले १२.२ ओभरमा भेटेको भए काठमान्डु प्लेअफमा पुग्ने थियो। तर १२.२ ओभरमा सुदूरपश्चिमले लक्ष्य भेट्टाउन नसकेपछि कर्णाली प्लेअफमा पुगेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित