Skip to main content

Khabar Samachar

Search
Close this search box.

अष्ट्रेलियाले नेपाललाई दियो १४० रनको लक्ष्य

210
VIEWS

मलेसियामा जारी यू-१९ टी २० महिला विश्वकपको तेस्रो खेलमा अस्ट्रेलियाले नेपाललाई १४० रनको लक्ष्य दिएकाे छ।

टस जितेर अस्ट्रेलियाले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरेको थियो। अस्ट्रेलियाले ६ विकेटको क्षतिमा १३९ रन बनाएको हो।

नेपालकी कप्तान पुजा महतोले ३, सीमाना केसी २ र रिया शर्माले १ एक विकेट लिएकी थिइन्। नेपाल सुपर ६ मा पुग्न आजको खेल जित्नै पर्छ। यसअघि सोमबार सम्पन्न दोस्रो खेलमा नेपाल स्कटल्यान्डसँग १ विकेटले पराजित भएको थियो।

पहिलो खेलमा नेपाल बंगलादेशसँग पनि पराजित भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित