Khabar Samachar

Search
Close this search box.

नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा अष्ट्रेलियन म्याट रोस

201
VIEWS

नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा अष्ट्रेलियन  म्याट रोस नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघले उनलाई एक वर्षको सम्झौतासहित प्रशिक्षक पदमा नियुक्त गरेको हो। म्याटलाई एक वर्षका लागि नेपाली टोलीको मुख्य प्रशिक्षक नियुक्त गरिएको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए । ४ सय बढी आवेदनबाट सर्टलिष्ट गर्दे टप ५ निकालिएको र टप ५ बाट म्याट छानिएको शाहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित