Khabar Samachar

Search
Close this search box.

मछिन्द्रले गर्‍यो केपी ओली कप फुटबलको उपाधिमा ह्याट्रिक

211
VIEWS

मछिन्द्र एफसीले केपी ओली कप फुटबलको उपाधिमा ह्‍याट्रिक गरेको छ । सोमबार भएको तेस्रो संस्करणको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई २-० ले हराउँदै मछिन्द्रले दबदबा कायमै राखेको हो ।

मछिन्द्रको जितमा स्टेफेन जमाह जालेले १ गोल गर्दा एक गोल आत्मघाती भएको थियो । २९औं मिनेटमा मछिन्द्रको क्रस क्लियर गर्ने क्रममा बिमल पाण्डेबाट आत्मघाती गोल हुँदा मछिन्द्रले अग्रता लिएको थियोदोस्रो हाफमा युसुफ मलिकको क्रसमा जमहा जालेले उत्कृष्ट फर्स्ट टच फिनिस गर्दै मछिन्द्रको अग्रता दोब्बर पारे । त्यसपछि थप गोल भएनन् र मछिन्द्रले फेरि पनि उपाधि रक्षा गर्न सफल भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित