Skip to main content

Khabar Samachar

Search
Close this search box.

सावित्रा भण्डारी लाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार

203
VIEWS

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार खेलाडी सावित्रा भण्डारी (साम्बा)लाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिएको छ ।

शुक्रबार एक कार्यक्रमका बिच प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गरे । साम्बा क्लब फुटबलका लागि फ्रान्समा रहेकाले उनका बुबाले पुरस्कार ग्रहण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित