Khabar Samachar

Search
Close this search box.

पूर्वउपराष्ट्रपति पुन माओवादी उपाध्यक्षमा मनोनीत

203
VIEWS

नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई पार्टीको उपाध्यक्ष बनाएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पासाङलाई केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्य मनोनीतसँगै पार्टी उपाध्यक्ष बनाएका छन्

गत पदाधिकारी बैठकले मनोनीत गरेर त्यहीँ अनुसार सर्कुलर पठाइएको स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित