Skip to main content

Khabar Samachar

Search
Close this search box.

उपमेयरको नेतृत्वमा बालेनलाई सबै कार्यपालिका सदस्यको पत्र

208
VIEWS

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नेतृत्वमा कार्यपालिका सदस्यहरूले बैठकको माग गरेका छन्।

सोमबार उपमेयर डंगोलको नेतृत्वमा ४० जना कार्यपालिका सदस्यहरूले सात दिनभित्र कार्यपालिका बैठक माग गरेको प्रवक्ता नवीन मानन्धरले जानकरी दिए।

‘उपमेयरको नेतृत्वमा सबै जना कार्यपालिका सदस्यहरूले हस्ताक्षर गरी बैठक माग गरी मेयरलाई पत्र पठाएका छौं,’ उनले भने, ‘हामीले सात दिनभित्र कार्यपालिका डाक्न माग गरेका छौं, पत्र दर्ता भइसकेको छ।’

यसअघि चैत १० गते १८ जना वडाध्यक्ष र ५ जना कार्यपालिका सदसयहरूले संयुक्त हस्ताक्षर गर्दै कार्यपालिका बैठक माग गरेका थिए। तर अहिलेसम्म पनि मेयर बालेन शाहले कार्यपालिका बैठक डाकेका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित