Khabar Samachar

Search
Close this search box.

बीमा प्राधिकरण अध्यक्षमा सेवन्तक पोखरेल

201
VIEWS

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल नेपाल बीमा प्राधिकरणको अध्यक्ष बनेका छन् । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज पोखरेललाई प्राधिकरण अध्यक्षको सपथ ग्रहण गराएका हुन् ।

नेपाल बीमा प्राधिकरण सञ्चालक समितिका अध्यक्ष शरद ओझाका बारेमा उजुरी परेपछि मन्त्रिपरिषद्को बैठकले बीमा ऐन २०७९ को दफा १२ को उपदफा २ बमोजिम उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । छानबिन समिति गठन भएपछि ओझा स्वत निलम्बित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित