Skip to main content

Khabar Samachar

Search
Close this search box.

भदौ १२ गतेबाट रिलिज हुने फिल्म ‘कोशेढुंगा’ को ट्रेलर सार्वजनिक

206
VIEWS

सरोज पौडेलको निर्देशन रहेको फिल्म ‘कोशेढुंगा’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा गाउँले परिवेशमा प्रेमदेखि पारिवारिक सम्बन्धमा आउने उताडचडावको कथा समेटिएको छ।

ट्रेलरमा मुख्य कलाकार सुरक्षापन्तदेखि नीति शाह, आर्यन सिग्देल, मञ्जिल कुमार, ऋचा शर्मा लगायत फिचर्ड छन्। सामाजिक द्वन्द्धसहित कमेडी र सेन्टिमेन्टलले भरिएको ट्रेलर रोचक बनेको छ।

पौडेल सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक हुन्। नरदेवी फिल्मसको प्रस्तुति रहेको यस फिल्ममा प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित