Khabar Samachar

वीरगञ्जमा जसपाका राजेशमान सिंह दोब्बर मतसहित अग्रस्थानमा

219
VIEWS

वीरगञ्ज । करिब १८ हजार मत गणना हुँदा वीरगञ्ज महानगरपालिकाको मेयरमा जसपाका राजेशमान सिंहले दोब्बर मतसहित लिड गरिरहेका छन् । सिंहले चार हजार तीन सय ८८ मत पाएका छन् भने उनका प्रतिस्पर्धी एमालेका विजयकुमार सरावगीले एक हजार नौ सय ६९ मत ल्याएका छन् ।

यहाँ सात हजार चार सय २८ मत बदर भएको छ।

उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले दुई हजार आठ सय ६५ र लोसपाका पुरुषोत्तम लाल झाले ४ सय ७७ मत ल्याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित