Skip to main content

Khabar Samachar

Search
Close this search box.

त्रिकोणात्मक श्रृङ्खलाका लागि क्रिकेट टिम घोषणा

206
VIEWS

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका विरुद्धको आईसीसी लिग-२ का लागि १५ सदस्य टोलीको घोषणा गरेको छ ।

सन्दीप लामिछानेको कप्तानीमा क्यानले घोषणा गरेको टिममा सुनिल धमलाले ५ वर्ष पछि पुनरागमन गरेका छन् ।

यस्तै, किसोर महतो र मोहमद आदिल अन्सरी नयाँ अनुवार समेटिएका छन् ।

नेपाली टीम

सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल,आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, देव खनाल, विक्रम शोव, सुनिल धमला, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, मोहमद आदिल अलाम, सागर ढकाल, किसोर महतो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित