Skip to main content

Khabar Samachar

Search
Close this search box.

रोहित चन्द इन्डोनेसियन क्लब पेर्सिक केडिरीमा आबद्ध

206
VIEWS

रोहित चन्द इन्डोनेसियन क्लब पेर्सिक केडिरीमा आबद्ध भएका छन्।

इन्डोनेसियन फुटबलको शीर्ष डिभिजनको क्लब पेर्सिकले रोहितसँग सम्झौता गरेको सामाजिक सञ्जालमार्फत जानकारी गराएको छ।

यसअघि आक्रामक मिडफिल्डर रोहितले अर्को इन्डोनेसियन क्लब पेर्सिजा जाकर्तासँगको सम्झौता सकिएसँगै क्लबलाई धन्यवाद दिएका थिए। यो सिजनदेखि पेर्सिजासँग सम्झौता सकिएपछि रोहित अर्को क्लब पेर्सिकमा आबद्ध भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित