Khabar Samachar

एभरेष्ट अस्पतालले नारी दिवसको दिन निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

212
VIEWS

नयाँबानेश्वर स्थित एभरेष्ट अस्पताल प्रालीले यहि फागुन२४ गते नारि दिवसको दिन निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । यसदिन अस्पताल ले विशेषगरि स्त्री रोगसंग संम्बन्धित निशुल्क स्वास्थ्य शिविर सञ्चालनमाल्याउने भएको हो ।
बरिष्ठ स्त्री रोग तथानिशन्तानविशेषज्ञ डा. जोत्सना शर्मा तथाल्याप्रोस्कोपी सर्जन तथानिशन्तान विशेषज्ञ डा. राजनशाहर बेस्ट अनकोसर्जनडा. विकास शाहलेस्तर क्यानसरको निशुल्कओपिडी सञ्चालनगर्ने भएका छन् । यस सेवा २४ गते विहान १० बजे देखि साँझ७ बजे सम्मसञ्चालनहुनेछ ।स्त्री रोग तथानिशन्तान सम्बन्धीनिशुल्क स्वास्थ्य परिक्षण र स्तनक्यान्सर सम्बन्धी सम्पूर्ण रोगको परामर्शजाचँएवम्उपचारगरिनेछ ।
नेपाली समाजमादिनप्रतिदिनबाजोपन तथा स्त्री रोगको समस्यातथा स्तनक्यानसरको समस्या दिन प्रतिदिन बढ्दो देखिएकोले एकदिने स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको अस्पतालका प्रशासकीय प्रमुखदिपक चन्द्र बरालले बताए । उनकाअनुसार शिविरमा निशुल्क स्वास्थ्य परिक्षण र परामर्श साथै प्याप स्मेर जाँचगर्दा कुनै शुल्कनलाग्ने र अल्ट्रासउन्डमा ५० प्रतिशत र ल्याब टेस्टमा ३० प्रतिशतर अन्य अस्पतालले दिने सेवा समेत ३० प्रतिशत छुट दिने अस्पतालले जनाएको छ ।
पाठेघरमामासु पलाएको निकाल्ने शल्यक्रिया, बिरामीको पाठेघर निकाल्ने शल्यक्रिया, अण्डामा शिष्ट पलाएको, पाठेघर निकाल्ने शल्याक्रिया, लगायत स्त्री रोग सम्बन्धीकुनै पनि समस्याभएका र उहाँहरुको ल्याप्रोस्कोपी सर्जरीबाट बाटै अप्रेशनगर्नु नै पर्ने अवस्थाआएमापनि यस शिविरको दिन ३० प्रतिशत छुटको व्यावस्थाल्याएका अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित