नयाँबानेश्वर स्थित एभरेष्ट अस्पताल प्रालीले यहि फागुन२४ गते नारि दिवसको दिन निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । यसदिन अस्पताल ले विशेषगरि स्त्री रोगसंग संम्बन्धित निशुल्क स्वास्थ्य शिविर सञ्चालनमाल्याउने भएको हो ।
बरिष्ठ स्त्री रोग तथानिशन्तानविशेषज्ञ डा. जोत्सना शर्मा तथाल्याप्रोस्कोपी सर्जन तथानिशन्तान विशेषज्ञ डा. राजनशाहर बेस्ट अनकोसर्जनडा. विकास शाहलेस्तर क्यानसरको निशुल्कओपिडी सञ्चालनगर्ने भएका छन् । यस सेवा २४ गते विहान १० बजे देखि साँझ७ बजे सम्मसञ्चालनहुनेछ ।स्त्री रोग तथानिशन्तान सम्बन्धीनिशुल्क स्वास्थ्य परिक्षण र स्तनक्यान्सर सम्बन्धी सम्पूर्ण रोगको परामर्शजाचँएवम्उपचारगरिनेछ ।
नेपाली समाजमादिनप्रतिदिनबाजोपन तथा स्त्री रोगको समस्यातथा स्तनक्यानसरको समस्या दिन प्रतिदिन बढ्दो देखिएकोले एकदिने स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको अस्पतालका प्रशासकीय प्रमुखदिपक चन्द्र बरालले बताए । उनकाअनुसार शिविरमा निशुल्क स्वास्थ्य परिक्षण र परामर्श साथै प्याप स्मेर जाँचगर्दा कुनै शुल्कनलाग्ने र अल्ट्रासउन्डमा ५० प्रतिशत र ल्याब टेस्टमा ३० प्रतिशतर अन्य अस्पतालले दिने सेवा समेत ३० प्रतिशत छुट दिने अस्पतालले जनाएको छ ।
पाठेघरमामासु पलाएको निकाल्ने शल्यक्रिया, बिरामीको पाठेघर निकाल्ने शल्यक्रिया, अण्डामा शिष्ट पलाएको, पाठेघर निकाल्ने शल्याक्रिया, लगायत स्त्री रोग सम्बन्धीकुनै पनि समस्याभएका र उहाँहरुको ल्याप्रोस्कोपी सर्जरीबाट बाटै अप्रेशनगर्नु नै पर्ने अवस्थाआएमापनि यस शिविरको दिन ३० प्रतिशत छुटको व्यावस्थाल्याएका अस्पतालले जनाएको छ ।
Discussion about this post