Khabar Samachar

कमलादीको लक्ष्मी बैंक परिसर खोतल्दा भेटियो टुकुचा खोला

216
VIEWS

काठमाडौं महानगरपालिकाले अहिले टुकुचा खोला खोज्ने अभियान सञ्चालन गरेको छ।

कमलादीस्थित लक्ष्मी बैंक नजिकै खोतल्दा टुकुचा खोला फेला पारेको छ।

शनिबार महानगरले टुकुचा खोला पत्ता लगाउन डोजर लगेर खोतलेको हो। सोहि क्रममा १०-१२ फिट तल टुकुचा खोला फेला परेको महानगरले जानाएको छ।

खोलाको बहाब क्षेत्र पत्ता लगाएर डोजरले खोतल्दा खोला फेला पारिएको महानगरले जनाएको छ।महानगरले केही समय पहिले खोलाको बहाब क्षेत्र पत्ता लगाउन सूचना जारी पनि गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित