Khabar Samachar

मंसिर १ देखि सवारी लाइसेन्सको अनलाइन आवेदन बन्द

202
VIEWS

आगामी मंसिर १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली बन्द हुने भएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सम्बन्धित कार्यालयका कर्मचारीसमेत खटिनुपर्ने भएकाले अनलाइन आवेदन प्रणाली बन्द गर्नुपरेको यातायात व्यवस्था विभागले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

सूचनामा मंसिर १ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका  आवेदन प्रणाली बन्द रहने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित